Sajjan Raj Vaidya
Ultaa Paailaa
[Verse 1]
ठीकै छ, एकछिन भए पनि भेट्नु थियो रहेछ
तिमी म यहाँ एक अर्कासँग
केही बेरमा पराया हुनेनै हो
त्यतीन जेल समाई राख
[Chorus]
नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा, उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छदैछ नि, तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर
[Verse 2]
कुनै दिन सम्झीएलाउ मलाई
कुनै ठाउँ बतास चल्दा खेरि
अहिले चाहिँ एथार्थमै हुँदा
मेरा हात थमाई राख
[Chorus]
नबोल झूटा कुरा, बरु केहि नभन
बिछोडीदा उल्टा पाइला चाल्नु नरोइकन
रुनु त छदै छ नि, तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर
[Outro]
रुनु त छदै छ नि, तिमी र म
अहिलेलाई हाँसन, हाँसन
नबोल झुटा कुरा, बरु केहि नभन
बिछोडीदा उल्टा पाइला चाल्नु नरोइकन
रुनु त छदै छ नि, तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर